पशुपतिनाथ मन्दिरको दर्शन गर्दै वैशाख ४ गतेको राशिफल हेर्नुहोस्

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बचन पुरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपाई देखि टाढिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछी पश्चाताप हुनेछ । पढाइ लेखाइमा ध्यान नदिए अरुभन्दा पछी परिनेछ । अरूका लागी समय र श्रम खर्च हुने हुँदा आफ्नो काम थाती रहनेछन् […]

पुरा समाचार पढ्नुहोस्...

तत्कालै विद्यालय बन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीको जोखिममा बालबालिकाहरु परेको बताउँदै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन हुने व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको आज शुक्रवार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा समेत विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको […]

पुरा समाचार पढ्नुहोस्...

पशुपतिनाथ मन्दिरको दर्शन गर्दै बैशाख ३ गतेको राशिफल हेर्नुहोस

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पति र पत्नीका बीचमाको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ भने बन्दव्यापारमा मन्दी छाउने छ, समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् […]

पुरा समाचार पढ्नुहोस्...

रुरु जलविद्युतको आईपीओ बाँडफाडँ यसरी हेर्न सकिन्छ नतिजा

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – रुरु जलविद्युतले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओ एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो । कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा करिब १६ लाख ६९ हजार १९ जनाले आवेदन दिएका छन । जसमा आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता […]

पुरा समाचार पढ्नुहोस्...

गण्डकी प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वास प्रस्ताव दर्ता

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० का २८ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् […]

पुरा समाचार पढ्नुहोस्...

नयाँ बर्ष २०७८ साल बैशाख १ गतेको राशिफल हेर्नुहोस तपाईको दिन कस्तो रहला

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजबुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा वंश वृद्धिको […]

पुरा समाचार पढ्नुहोस्...

कोरोना रोकथाममा तात्यो कांग्रेस, विज्ञप्ति जारी गर्दै सरकारलाई दियो यी ८ सुझाब

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना भाइरस संक्रमण रोकथाममा उदासिन भएर लापरवाही गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तातेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजकत्वको कोभिड–१९ अनुगमन समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि ८ सुझाव दिएको छ । कोभिड–१९ को कू–व्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री […]

पुरा समाचार पढ्नुहोस्...

इतिहास रच्र्दै नेप्सेले विदाई गर्‍यो २०७७ लाई, नेप्से परिसूचक २७ सय भन्दा माथी

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठकाडौं – २०७७ को अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र बजार पुँजीकरण दुबैले ऐतिहासिक रेकर्ड राख्दै मंगलबारको कारोबार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक २३.२३ विन्दुले उकालो लागेर २७१४.७९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.१४ […]

पुरा समाचार पढ्नुहोस्...

उपत्यका सहित ठूला शहरमा १ महिना विद्यालय बन्द स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेकोले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा […]

पुरा समाचार पढ्नुहोस्...

लगानीको नयाँ अवसर, इमर्जिङ्ग नेपालले आईपीओ निष्काशन गर्ने

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – अहिले सेयर बजारमा लगानी गर्ने आर्कषण बढिरहेको छ । अहिले सेयरको बारेमा गाउँ दखी शहर सम्म, ठुल–ठुला महल देखी स–साना झुपडी सम्म जता ततै चर्चा भइरहेको छ । बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेलाइमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर निस्काशन गर्ने भएको छ । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको […]

पुरा समाचार पढ्नुहोस्...

पशुपतिनाथ मन्दिरको दर्शन गर्दै चैत्र ३१ गतेको राशिफल हेर्नुहोस र ॐ लेखी सेयर गर्नुहोस

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईका प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानुको साथै पछी सम्म आम्दानी भइरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरू सिर्जना गर्न सकिने छ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा […]

पुरा समाचार पढ्नुहोस्...

आमाको हेरचाह नगरेको आरोपमा थुनामा पठाउन अदालतको आदेश

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । उनकी आमा शोभा रिमालको सम्पत्ति लिएर बेवास्ता गरेको कसुरमा प्रहरीले उनलाई चैत २२ गते पक्राउ गरेको हो । जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ […]

पुरा समाचार पढ्नुहोस्...

नयाँ रेकर्ड बनाउदैं सेयर बजार, नेप्से २६९१ बिन्दुमा

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् । समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार नेप्से परिसूचक […]

पुरा समाचार पढ्नुहोस्...

नेपालमा खतरनाक बन्यो कोरोना, एकैदिन ५०० भन्दा धेरै संक्रमित थपिए

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस नेपालमा समेत खतरनाक बनेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार ४ हजार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने एन्टिजेन परीक्षणमा ६३ […]

पुरा समाचार पढ्नुहोस्...

नयाँ बसपार्कका टिकट काउण्टर नयाँ बर्ष २०७८ देखि बन्द हुने

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से […]

पुरा समाचार पढ्नुहोस्...

२०७७ चैत्र ३० गते, सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस्

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार–व्यवसायमा मनग्गे लाभ हुने समय छ भने प्रेम वा मित्रताको बन्धन कसिलो हुने छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुने छ । काममा परिवारजनको साथले उत्साहित भइने छ । मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ, स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न […]

पुरा समाचार पढ्नुहोस्...

पशुपतिनाथको दर्शन गर्दै चैत्र २९ गतेको राशिफल हेर्नुस् र ॐ लेखि एक शेयर गर्नुहोस्

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यायिक निर्णय तथा कानुनी फैसलाहरू तपाईको पक्षमा आउनेछन् भने पढाइ लेखाइमा मनजाने हुनाले अरुलाई किनारा लगाउदै राम्रो नतिजा निकाल्न सकिने छ। भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिने छ साथै दाजुभाई तथा आफन्तसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना […]

पुरा समाचार पढ्नुहोस्...

Breaking विद्यालय ३ हप्तासम्म बन्द गर्ने सीसीएमसीको निर्णय

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्ड सहितको निर्देशिका जारी गर्ने तयारी थालेको छ । सरकारको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागू हुने भएको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारमा बसेको […]

पुरा समाचार पढ्नुहोस्...

नेपालमा गैंडाको संख्या ७५२ पुग्यो, ६ वर्षमा थपिए १०७ गैंडा

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेपालमा ६ वर्षमा १०७ वटा गैंडा थपिएको पाइएको छ । पछिल्लो पटक सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा थिए । भने राष्ट्रिय गैंडा गणना २०७७ अनुसार ४ वटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७५२ वटा एक सिंगे गैंडा रहेका छन् । जसमा १३६ वटा बच्चा रहेका छन् भने ९६ अर्ध […]

पुरा समाचार पढ्नुहोस्...

कोरोना रोकथाममा बेवास्ता देखिँदा कठोर निर्णय लिँदै सरकार

शेयर गर्नुहाेस
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दो क्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सर्वसाधारणका लागि कोरोना खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाएर यथाशक्य चाँडै उपलब्धता सुनिश्चित गराउन समेत निर्देशन दिएको छ । सरुवा रोग र सामान्य रोगका बिरामीका लागि […]

पुरा समाचार पढ्नुहोस्...